आज कति छ सुनचाँदीको भाउ ?

६ बर्ष अगाडि

काठमाडौं–सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । आइतबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
 


 

६ बर्ष अगाडि

प्रतिक्रिया