आज सुनको भाउ तोलामा ६५ हजार ४०० मा कारोबार हुदैँ

६ बर्ष अगाडि

काठमाडौँ – बुधबार सुनको भाउ तोलामा ६५ हजार ४०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार बढेर ६५ हजार ४०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भएको छ । यस्तै बुधबार चाँदी रु ५ बढेर ७८० पुगेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया