आज कति छ सुनको भाउ ?

६ बर्ष अगाडि

काठमाडौं–नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । छापावाल सुन साउन ५ गतेदेखि यही मूल्यमा कारोबार हुँदै आएको छ ।

यसैगरी चाँदी बिहीबार तोलामा ७७५ मा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया