आज नेपाली बजारमा  सुन तोलाको ६५ हजारले कारोबार हुदैँ

६ बर्ष अगाडि

काठमाडौँ – बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै चाँदी बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया