सुनको मूल्य तोलामा २०० रुपैयाँले घट्यो

७ बर्ष अगाडि

काठमाडौं–सुनको मुल्य आइतबार प्रतितोला २०० रुपैयाँले घटेको छ । सुनको मूल्य विगत दुई ÷तीन दिन यता घट्न थालेको छ । 
 आइबार भने घटेर ५९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ । शुक्रबार ९अघिल्लो दिन०  ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन पनि तोलामा २०० रुपैयाँले नै घटेको छ । शुक्रबार प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 
यता चाँदीको मूल्य भने विगत तिन कारोबार देखि स्थिर छ । चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया