चट्याङ लागेर झापामा ज्यान गयो

७ बर्ष अगाडि


झापा –चट्याङ लागेर मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको ज्यान गएको छ । 

उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर रावतको ज्यान गएको हो । 

घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया