इंग्ल्यान्ड – इंग्ल्यान्डमा १ सय ४ बर्षकी एक वृद्ध महिलालाई गिरफ्तार गरिएको छ ।
इंग्ल्यान्डको ब्रिस्टल स्थित स्टोक बिसप केयर होममा बसेकी १ सय ४ बर्षकी एनी ब्रोकनब्रोलाई हठकडी लगाएर गिरफ्तार गरिएको हो ।
आफुले कानुन विपरित कुनै काम नगरेको तर जेल जाने इच्छा ब्यक्त गरेकोले उनको यो इच्छा पुरा गर्न उनलाई गिरफ्तार गरिएको हो ।
प्रतिक्रिया