राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो (सूचनासहित)

७ बर्ष अगाडि

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । 
सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया