एसईई परीक्षा प्रकरण : शिक्षक सहित ६ जना नियन्त्रणमा (नामसहित)

७ बर्ष अगाडि

काठमाडौँ –  प्रदेश २ मा भएको एसईई परीक्षामा विज्ञान र सामाजिक विषयको पश्न पत्र आउट गरेको आशंकामा शिक्षकसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ । 

विज्ञानको चैत १४ गते र सामाजिकको १५ गते प्रश्न पत्र आउट भएको थियो । सोही घटनामा संलग्न भएको आशंकामा ६ जना पक्राउ परेका हुन् । 

उक्त घटनामा संलग्नता भएको आशंकामा पहिले विधार्थीबाट अनुसन्धान भइरहेको छ ।  अनुसन्धान हुने क्रममा विधार्थी सहित शिक्षक पनि नियन्त्रणमा आएका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया