काठमाडौँ – बारा-पर्साका हावाहुरी पीडितहरुका लागि नया शक्ति नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रदेश नम्बर २ सरकारलाई ५ लाख रुपैया हस्तान्तरण गरेका छन् ।
कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले बारा पर्सामा आएको बिनाशकारी हावाहुरी बारे जानकारी गराए । सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले जनाए ।
प्रतिक्रिया