बारा – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा जिल्लामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।
मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले राहत सहयोग गर्ने बताएका हुन् ।
अध्यक्ष प्रचण्डसँगै खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रिका यादव तथा नेकपाका प्रदश नम्बर २ का इन्चार्ज प्रभु साह बारा पुगेका थिए ।
प्रतिक्रिया