आँधी-हुरी पीडितलाई सहयोग गर्न प्रदेश सरकारको अपील

७ बर्ष अगाडि


आइतबार साँझ ठूलो झरीसँगै आएको आँधी-हुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भइसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले राहतकोषमा रकम जम्मा गर्न आग्रह गरेका छन् ।

सहयोग गर्ने खाता नम्बर

खाता नम्बर : १२२०५०३००००००

खाता : विविध खाता (प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश न. २, जनकपुर)

बैंक : राष्ट्रिय बाणिज्य बैंक

७ बर्ष अगाडि

प्रतिक्रिया