अपडेट: हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो,२ को अवस्था चिन्ताजनक

७ बर्ष अगाडि

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टरका अनुसार आइतबार साँझ आएको हावाहुरी प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म ३१ जनाको मृत्यु  भएको छ ।

हाल सेन्टर सञ्चालन गरिरहेका स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा ३ वटा आकस्मिक चिकित्सा टोली पठाइएको उल्लेख गर्दै काठमाडौंको शिक्षण अस्पतालमा ११ जना घाइते ल्याइएकोमा २ जना को अवस्था चिन्ताजनक रहेको जनाकारी दिएका छन् ।

अन्य टोली समेत प्रभावित स्थलमा पठाउन तम्तयार अवस्थामा राखिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया