झापा – झापाबाट प्रहरीले रु २२ लाखको अबैध भारतीय औषधि बरामत गरेको छ ।
झापाको कचनकबल १ बाट जिल्ला प्रहरी कार्यालय झापाले रु २२ लाखको अबैध भारतीय औषधि बरामद गरेको हो ।
उक्त अबैध सामान आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया