ऋषि धमलाको प्रशंसा गर्दे प्रचण्डले भने: बालुवाटारमा राती १ बजे मेरो पहिलो अन्तरवार्ता लिने व्यक्ति हुन्

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋिषि धमलाको प्रशंसा गरेका छन् । 

आइतबार रिपोर्टस क्लब नेपालको  २१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले आफु पहिलो पटक भुमिगत जिवनबाट शान्ती प्रकृयाको प्रयासको क्रममा बालुवाटार आएको र पहिलो अन्तरवार्ता राताी १ बजे धमलालाई दिएको स्मरण गरे । उनले त्यस समयलाई स्मरण गर्दे भने त्यस समझदारी भएको बेला २०६३ असार २ गते राती १ बजे बालुवारटमा ऋिषि धमलाले म सगँ अन्तरवार्ता लिनु भयो । 

उनले आफु थाकेर आएको र भोली अन्तरवार्ता लिनुपर्छ भन्दा पनि अहिले नै लिनुपर्छ भनेर जिद्धि गरेपछि पहिलो अन्तरवार्ता धमलालाई दिएको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया