मन्त्रिपरिषद बैठकले गर्याे २२ महत्वपुर्ण निर्णय (पुर्णपाठसहित)

७ बर्ष अगाडि

काठमाडौं – सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नका  लागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्य २२ निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

त्यसैगरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस समेत गरेको छ । आयोग अध्यक्षमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका एक सदस्य रहने छन्।

सरकारले गरेका २२ निर्णय विज्ञप्तिमा हेर्नुहोस्: 

७ बर्ष अगाडि

प्रतिक्रिया