काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विभिन्न संचार माध्यममा आएको समाचारप्रति आपत्ती जनाएको छ ।
‘विप्लव’ले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेकाप्रति आपत्ति जनाएका छन् ।
हेर्नुहोस् विज्ञप्ती

प्रतिक्रिया