तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत

७ बर्ष अगाडि

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको जनाएको छ । 

बिहिवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका सह सचीव केदार प्रसाद पनेरुले कर्मचारी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन ।

७ बर्ष अगाडि

प्रतिक्रिया