काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज अपरान्ह ४ बजे इतिहाद एयरवेजस् मार्फत स्वदेश फर्कनु हुनुहुने भएको हो ।
अमेरिकामा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको स्वास्थ्य जाँच पश्चात अध्यक्ष प्रचण्ड स्वदेश फर्कनु हुने भएको हो ।
प्रतिक्रिया