प्रभु बैंकको १ अर्ब बढीको ऋणपत्र आउँदै, गर्ने होइन त लगानी ?

६ बर्ष अगाडि

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले पनि ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २०८६ सालमा परिपक्व हुने गरी ऋणपत्र जारी गर्न लागेको हो।

बैंकले १ अर्ब रुपैयाँ बराबरको डिबेन्चर जारी गर्ने छ । यसको ब्याज दर  १० प्रतिशत तोकिएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा सन्राइज क्यापिटललाई नियुक्त गरेको छ।

समझदारी पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सन्राईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया