नेपाल टेलिकमको सह–प्रवक्तामा भण्डारी

७ बर्ष अगाडि

काठमाडौं– नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको छ । 

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई गएकाले भण्डारीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टेलिमकले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया