सम्पत्ति शुद्धीकरण विभागमा एसपी प्रकाश रानाभाटलाई पठाईयो

७ बर्ष अगाडि

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एसपी रवीन्द्र केसीलाई काज सरुवा गरेको छ । 

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा कार्यरत एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको छ । यस्तै विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । 

त्यसैगरी तीन जना डिएसपीको पनि काज सरुवा गरेर केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । 

अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुषाल, अर्जुन केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत महेन्द्र खड्कालाई युरामो सरुवा गरिएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया