प्रहरीको फन्दामा परेकावलीसँग २२ वटा सिमकार्ड

७ बर्ष अगाडि

काठमाडौं– सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि विप्लव नेतृत्वको नेकपाका नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेका छन् । 
उनीहरुले पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । 
शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्त प्रकाश वली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ । विगतमा प्रयोग गरेको सिमकार्ड उनीहरुले फालिसकेको प्रहरीले जनाएको छ । बरामद गरिएका कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत रहेको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया