नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।
उनले आजै आफ्नो राजीनमाको पत्र प्रहरी प्रधान कार्यालयमा बुझाएको समेत बताएका छन् ।
प्रतिक्रिया