वडा अध्यक्ष भारतीको निधन

७ बर्ष अगाडि

बुटवल – कपिलवस्तुुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुुन्तला भारतीको निधन भएको छ । विभिन्न रोगबाट ग्रसित ७६ वर्षिया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो । भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवार दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन । उनको आइतबार दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया