नेपाल विरुद्ध भारतको १–२ को अग्रता

७ बर्ष अगाडि

काठमाडौँ – पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबिच भएको खेलमा भारतले १ –२ गोलले अग्रता लिएको छ । 

विराटनगरस्थित शहीद रंगशालमा सुरु भएको खेलमा भारतले नेपाललाई १–२ गोलले अग्रता लिएको हो 

भारतकी जालीमा छिपरले २४ औं मिनेटमा फ्रिकिक मार्फत पहिलो गोल गरेकी थिइन् । त्यसपछी ३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले बराबरी गोल बनाएकी थिइन् । 
हाफ टाइमपछी शुरु भएको खेलमा भारतले दोस्रो गोल गर्दे नेपाल विरुद्ध १ –२ गोलले अग्रता लिएको हो । भारतको तर्फबाट रङ्गनाथनले गोल गरेकी हुन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया