फेरियो सीके राउतको पार्टीको नाम

७ बर्ष अगाडि

सीके राउत नेतृत्वको पार्टीका नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ ।
सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो।
 

७ बर्ष अगाडि

प्रतिक्रिया