अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

७ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्नुहुने भएको छ । 

अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्नुहुने भएको हो ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको   Progressive Supranuclear Palsy (PSP) रोगको उपचार हुनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया