विप्लव समूहका पोलिटब्यूरो सदस्य पक्राउ

७ बर्ष अगाडि

काठमाडौं – नेकपा विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ । उनी ललितपुरबाट समातिएका हुन् । 

उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएकोको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको कोठाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया