डेढ घण्टा लगाएर साइकलमा पानी

७ बर्ष अगाडि

इलाम – घर नजिकैको पानीको मुहान सुकेपछि डेढ घण्टाको समय लगाएर धाराबाट साइकलमा पानी ल्याउँदै इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा नं ५ का महिला । तस्बिर  गंगा पराजुली

७ बर्ष अगाडि

प्रतिक्रिया