काठमाडौं – कोरियन भाषा परिक्षाको लागि आवेदन फाराम खुल्ने भएको छ ।
इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले मंगलबार एक सूचना प्रकाशित गरी चैत्र ८ गतेदेखि १७ गतेसम्म आवेदन खुल्ने जनाएको छ ।
शाखाको अनुसार २०७६ जेठ २५ र २६ गते परिक्षा हुनेछ ।
यस्तो छ इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले निकालेको विज्ञप्ति :

प्रतिक्रिया