चितवनमा बम विस्फोट

७ बर्ष अगाडि

काठमाडौं–चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट भएको छ । 
बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । बम विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको भएपनि कुनै मानवीय क्षति भने भएको छैन । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया