म सँग सिके राउतको तुलना नगरेको भए हुन्थ्यो : अध्यक्ष प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई सिके राउतसँग प्रधानमन्त्री केपी शर्मा ओलीले तुलना गरेको प्रति आफ्नो जवाफ फर्काएका छन् । 

उनले आफुलाई तुलना गरेको खास्सै केहि असर नपरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, मलाई प्रधानमन्त्रीले सिके राउतसँग तुलना नगरेको भए हुन्थ्यो तर गरिहाल्नु भयो । 

यसमा मेरो कुनै धारण छौन । सबैमा आफ्नै आफ्नै धारणा हुन्छ । सबै आफ्नै किसिमका हुन्छन्, कोही कसैसँग मिल्ने खालका हुदैनन् प्रचण्डले भने । 

उनले विप्ललाई आफु प्रचण्ड जस्तो बन्छु भनेर नसोच्न पनि आग्रह गरेका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया