उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ

७ बर्ष अगाडि

वीरगन्ज – वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले गएराती पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया