नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अपहरण गरेका बझाङकी प्रदेश सांसद देवकी मल्ल सम्पर्कमा आएकी छिन् ।
समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव समूहले अपहरण गरेको थियो
प्रहरीका अनुसार मल्ललाई राजनीतिक विषयका लागि लगेका थिए। उनी हाल प्रहरी सम्पर्कमा आएको बझाङ्का डिएसपी प्रविण धितालले बताए।
बझाङकी प्रदेश सांसद देवकी मल्ल थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अपहरण गरेको थियो।
प्रतिक्रिया