बिरालो रिसायो भने खाबा कोट्याउन जान्छ : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाले समर्थन फिर्ता गरेको प्रति आफ्नो जवाफ दिएका छन् । 

राजधानीमा शुक्रबार आयोजित राजनीतिक सहमति समारोहलाई सम्बोधन सम्बोधन गर्दै ओलीले भने राजपाले समर्थन फिर्ता गरेछन,उहाहरुले कुरै नबुजी समर्थन फिर्ता लिनु भएछ ।  

सर्वाेच्चले गरेको फैसला आफुहरुले नगरेको भन्दै ओलीले भने, त्यो सर्वोच्चले गरेको फैसला सरकाले गरेको हौन । उनले राजपा तिर अंकित गर्दे भने  बिरालो रियायमा भने खाबा कोट्याउछन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया