सिके राउतको प्रशांसा गर्दै केपी ओलीले सुरु गरे सम्बोधन

७ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतको मुक्तकण्डले प्रशंसा गरेका छन् । उनले सिके राउतको निर्णय क्षमता असाधरण रहेको पनि बताए । 

राजधानीमा शुक्रबार आयोजित राजनीतिक सहमति समारोहलाई सम्बोधन सम्बोधन गर्दै ओलीले राउतमा असाधारण निर्णय क्षमता आफूले देखेको बताए । 

उनले त्यस्तो क्षमता आफूले पहिला नेकपा अध्यक्ष प्रचण्डमा पाएको पनि बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया