काठमाडौँ – सिके राउतले जेल एउटा महाविध्यालय भएको बताएक छन् । उनले पाच महिनाको जेल वषाइबाट आफुले धेरै ठुलो पाठ सिकेको बताए ।
राष्ट्रिय सभागृहमा आयोजना गरेको राजनितीक सहमति घोषण कार्यक्रममा बोल्दै राउतले अब आफुहरुले हिंसात्मक कार्य नगरी सान्तिपुर्णरुपमा अगाडि बढ्ने बताएका छन् ।
राउतले आफुहरुलाई जति हिंसा गरपनि आफुहरुले कुनै हिंसाजन्य कार्य नगरेको बताएका छन् ।
प्रतिक्रिया