एउटै मच्चमा ओली, प्रचण्ड र सिके राउतको सम्बोधन

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र  नेकपाका अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड र सीके राउतले  एउटै मच्च बाट सम्बोधन गर्ने भएको छन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका हुन्।

सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने बताइएको छ। राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। 
 

७ बर्ष अगाडि

प्रतिक्रिया