१०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको समारोहमा राष्ट्रपति सरिक

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया