रक्षामन्त्री पोखरेलले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मा

७ बर्ष अगाडि

काठमाडौँ–प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

यस्तै नेकपा एमालेको पार्टीको कार्यावाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिइएको छ ।  प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २५ चैतमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया