रेशमलाल चौधरीले प्रहरीलाई मार्दा मोबाइलमा रेकर्ड गरेको देखे (पूर्णपाठसहित)

७ बर्ष अगाडि

काठमाडौँ – टिकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएका राजपाका निलम्बितत सांसद रेशम चौधरीका विषयमा बयान सार्वजनिक भएको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको नरसंहारमा संलग्न भनी बुधबार मात्रै दोषी ठहर गरिएका रेशमलाल चौधरीसहित ११ जनामध्ये एक जना प्रतिवादीले दिएको बयानको पूर्णपाठ सार्वजनिक भएको हो ।

जिल्ला अदालत कैलालीमा साबिती बयान दिने क्रममा प्रतिवादी करन चौधरीलेभनेका छन्, प्रतिवादी राजाराम चौधरीले वारदातमा प्रहरीलाई मार्दाको अवस्थामा मोबाइलमा रेकर्ड गरेको देखेको हुँ । त्यहाँ अन्य मानिसले पनि रेकर्ड गरिरहेको देखेको हुँ तिनीहरुको नाम थाहा छैन ।’

करन चौधरी लगायतका प्रतिवादीको साविबती बयानका आधारमा तत्कालका लागि निलम्बित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

बयानको पुर्णपाठ हेर्न तलको लिङ्कमा क्लिक गर्नहोस् 

१ सय ९७ पृष्ठ

७ बर्ष अगाडि

प्रतिक्रिया