प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पतालमा भर्ना

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका छन्।

प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो।

 ओली बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।


 

७ बर्ष अगाडि

प्रतिक्रिया