स-परिवार सहित भारत जाँदै पुर्वराजा ज्ञानेन्द्र, हिमानी पनि बैंककबाट आँउदै

७ बर्ष अगाडि

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवार सहित भारत भ्रमणमा जाने भएका छन् । 

उनीहरु सबै फाल्गुन महीनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । भ्रमणमा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्र लगायत सबै भारत भ्रमणमा जान लागेका हुन् ।

उक्त भ्रमणकै लागि उनकी बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किँदैछिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।

स-परिवार पारिवारिक भ्रमणलगायत अन्य विषयमा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया