नेपाल प्रहरीका ६४ डीएसपीले पाए जिम्मेवारी (नामावलीसहित)

७ बर्ष अगाडि

आइतबार प्रहरी प्रमुखको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले ६४ डिएसपीको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले जनाएको छ । 

महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो । 
हेर्नुहोस् डिएसपी पदस्थापन सूची :  

७ बर्ष अगाडि

प्रतिक्रिया