काठमाण्डु, २२ चैत– अष्ट्रेलियन राजदूत पिटर बडले वनतथावातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थितमन्त्रालयमाभएको भेटमा द्विपक्षीयहितकाविविधविषयमा छलफल भयो । भेटमा मन्त्री बस्नेतले अष्ट्रेलिया नेपालको असलमित्रभएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध राजदूत बडको कार्यकालमाथप प्रगाढ र सुदृढ हुने विश्वास व्यक्तगर्नुभयो ।
मन्त्री बस्नेतले अष्ट्रेलियाअध्ययनगर्न जाने नेपालीविद्यार्थीले भिसाप्रक्रियाकालागिभारतको नयाँदिल्लीजानुपर्ने अवस्थाअन्त्यकालागि नेपालबाटै भिसाउपलब्ध गराउने व्यवस्थामिलाउनआग्रहगर्नुभयो । ‘मलाई जानकारी भएसम्मविश्वकाविभिन्न मुलुकबाट अष्ट्रेलियाअध्ययनमाजानेमाचौथो बढी संख्या नेपालीविद्यार्थीको छ । नेपालबाट बाहिर जाने विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘भिसाआवेदनकालागिनयाँदिल्लीजानुपर्ने अवस्थाअन्त्यकालागिपहलगरिदिनुस् ।
’ यस्तै मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले नेपालको सामुदायिकवनको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामीदिनमाथप सहकार्यको प्रस्ताव राख्नुभयो । सरकारले वनलाई समृद्धिको आधारका रुपमालिएर संरक्षण र उपयोगको सन्तुलनकामाध्यमद्वाराकुलग्राहस्थउत्पादनमाउल्लेख्य योगदानदिने गरी नीतिनिर्माण गर्न लागेको जनाउनुभयो । जवाफमा राजदूत बडले नेपालमाहालै सम्पन्ननिर्वाचनमाबाम गठबन्धनले बहुमतहासिल गरेकामाबधाई ज्ञापन गर्दै बलियो सरकार बनेकाले नेपालमा राजनीतिक स्थिरता र समृद्धि कायमहुने विश्वास अष्ट्रेलिया सरकारको रहेको बताउनुभयो ।
उहाँले आफ्नो जानकारीमाभएसम्म अष्ट्रेलियामाहाल १ लाखभन्दा बढी नेपालीविद्यार्थी अध्ययनरत रहेको र अध्यय सकिएपछि स्वदेश फर्किउन् भन्ने चाहना रहेको उल्लेख गर्नुभयो । ‘हामी चाहन्छौं नेपालीविद्यार्थीहरु पढाई सकेर स्वदेश फर्किउन् र अष्ट्रेलियामाआर्जन गरेका ज्ञान, सिप र क्षमता नेपालको विकासमालगाउन्’, राजदूत बडले भन्नुभयो । जवाफमामन्त्री बस्नेतले सरकारले आर्थिक विकास र समृद्धिको योजनासँगै अष्ट्रेलियासहितविदेश अध्ययनगरिरहेकाविद्यार्थीलाई अध्ययन पूरा भएपछि स्वदेश फर्काउने वातावरण बनाउने बताउनुभयो । राजदूत बडीले आगामी सन् २०१८ माआफ्नो सरकारले नेपालको जलविद्युत, वातावरण र खानेपानीको क्षेत्रमालगानीगर्न चाहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया