पश्चिम नेपालमा अझैं ५०० छाउगोठ अस्तित्वमा

७ बर्ष अगाडि

काठमाडौं– छाउपडी प्रथा अन्त्यका लागि कानुन बनेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि पश्चिम नेपालमा ५ सय छाउगोठ अस्तित्वमा रहेको छ । 
धार्मिक अन्धविस्वास र सामाजिक जटिलतालाई चिर्न नसक्दा छाउगोठ हटाउने अभियानले सफलता पाउन सकेको छैन । 
पश्चिम नेपालको अछाम र दैलेखमा छाउपडी प्रथाको अवस्था भयाभह छ । छाउगोठमा बस्दा कयौंले अकालमा ज्यान गुमाएका छन् भने कयौं महिला बलात्कारको शिकार समेत हुँदै आएका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया