पोखरा – साराङकोटबाट उडेको प्याराग्लाडिङ ल्यान्डिङ गर्न नसक्दा पोखराको फेवातालमा खसेको छ ।
साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको हो ।
प्रहरीका अनुसार तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा गएका थिए ।
प्याराग्लाडिङबाट खसेका उक्त नागरिक एक विदेशी नागरिक रहेको बताइएको छ । उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दियो ।
प्याराग्लाइडिङ लगभग ११ बजेतिर खसेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया