पूर्वराजा ज्ञानेन्द्र शाह तराइ भ्रमणमा जादैँ

७ बर्ष अगाडि

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह तराईको विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् । 

केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनी धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लामा पुग्ने पूर्वराजाका प्रेस सहयोगी फणि पाठकले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया