रवीन्द्रको अन्तिम संस्कार ७ दिनमा सकिने

७ बर्ष अगाडि

काठमाडौं – हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको अन्तिम संस्कार ७ दिनमा सकिने भएको छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

शुक्रबार अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ गृहनगर पोखरामा गरिएको थियो । 

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया